पूर्वराजदम्पतीलाई अक्सिजन दिन थालियो

लण्डन । कोरोनाभाइरस सङ्क्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वराजदम्पतीलाई अक्सिजन दिएर राखिएको अस्पतालले जनाएको छ । उहाँहरू पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहे दुवै जनालाई अक्सिजनको सपोर्ट दिइएको छ अस्पतालका कर्पोरेट कम्युनिकेशन एन्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले भने। हिजो शनिवारे ज्वरो र छाती दुख्ने समस्या देखिएको थियो। आज ज्वरो छैन र छाती … Continue reading पूर्वराजदम्पतीलाई अक्सिजन दिन थालियो